दफा ३०
अनुसन्धान तहकिकात गर्ने तथा मुद्दा चलाउने अधिकारी
दफा २० बमोजिमको कसूरको अनुसन्धान तहकिकात गर्ने तथा मुद्दा चलाउने अधिकारी वा निकाय र तत्सम्बन्धी कार्यविधि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिए बमोजिमको हुनेछ ।